गेट कलेजमा ‘हस्‍पिटालिटी फेयर सम्पन्न’

काठमाडौंको मन्दिखाटारमा रहेको ग्लोवल एकेडेमी अफ टुरिजम एण्ड हस्‍पिटालिटी एजुकेसन (गेट) कलेजमा शुक्रबार हस्‍पिटालिटी फेयर कार्यक्रम सम्पन्न भएको छ।  कार्यक्रमको आयोजना गेट कलेजमै अध्ययनरत विद्यार्थीहरुले गरेका हुन् । भर्खरै एसईई र कक्षा १२ को  परिक्षा सकेर बसेका विद्यार्थीहरुलाई कलेजमा अध्यापन भइरहेको होटल म्यानेजमेन्ट कोर्षबारे जानकारी दिने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।  कार्यक्रममा विद्यार्थीहरुको आकर्षणका लागि लाइभ…

Logo