सतप्रतिशत नतिजा ल्याउने कलेज: नेपाल काष्ठमण्डप

राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा लगातार पाँच वर्षसम्म ‘प्लस टु’ तर्फ दोस्रो स्थान हासिल गर्न सफल कलेज हो, नेपाल काष्ठमण्डप । काठमाडौंको कलंकीमा रहेको यो कलेजमा ‘प्लस टु’ अन्तर्गत विज्ञान, व्यवस्थापन, कानुन, शिक्षा र मानविकी संकायमा पठनपाठन हुँदै आएको छ।  २२ वर्षदेखि निरन्तर शैक्षिक क्षेत्रमा योगदान पुर्याउँदै आएको काष्ठमण्डपमा १ हजार ५ सयबढी विद्यार्थी अध्ययनरत छन्…

Logo