काठमाडौं उपत्यकामा खुलेका निजी शैक्षिक संस्थामध्ये भिएस निकेतनले लामो कालखण्ड पूरा गरेको छ । सन् १९८१ मा खुलेको भिएस निकेतनले ४१ वर्षदेखि ‘सहुलियत शुल्कमा गुणात्मक शिक्षा’ भन्ने मूल मर्मका साथ उत्कृष्ट शिक्षा प्रदान गर्दै आइरहेको छ। देशकै उत्कृष्ट विद्यालयका रूपमा दुईपटक पुरस्कृत भइसकेको भिएसमा पूर्वप्राथमिक तहदेखि माध्यमिक हुँदै स्नातक तहसम्म अध्यापन हुने गर्छ। ‘प्लस टु’को…