‘साक्षर, प्रगतिशील र चेतन समाजको विकास’ लाई प्राथमिकतामा राखेको नेशनल कलेज अफ कम्प्युटर स्टडिज (एनसिसिएस) पकनाजोलमा २३ वर्षअघि खुलेको हो । एनसीसीएस स्नातक मात्रै नभई कक्षा ११ र १२ मा पनि अब्बल शैक्षिक संस्था हो । सूचना प्रविधि अध्यापनमा प्रख्यात एनसीसीएसले एनसीसीएस हायर सेकेन्डरी स्कुल र नेसनल क्रियटिभ एजुकेशनल स्कुलमार्फत् कक्षा १२ सम्मको अध्यापन गराउँदै…