विद्यालयमा चार शिक्षक, एक विद्यार्थी

'अभिभावक ज्यू नमस्कार, कता हिड्नु भयो कुन्नी? एकपटक विद्यालयमा प्रवेश गरि छोराछोरीको पढाइबारे छलफल गरौं कि?’ यहीँ नारा लिएर सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर बढाउन अमरगढी नगरपालिकाले ठाउँ ठाउँमा साइनबोर्ड झुन्ड्यायो। नगरपालिकाले नगर क्षेत्रभित्रका मापदण्डअनुरूप न्यूनतम विद्यार्थी संख्या नपुगेको भन्दै ‘नगरपालिकाको विद्यालय समायोजन कार्यविधि २०७७’ लागू गरि नगरभित्रका विद्यालयलाई समायोजन गर्‍यो। विद्यालय समायोजनपछि बालविकासदेखि ५ कक्षासम्म…

Logo