इन्टरनेशनल स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (आईएसटी) कलेजले मार्च २०२१ ईनटेकमा भर्ना भएका १११ जना बिएचएम र बिटिटिएमका विद्यार्थीहरुलाई औपचारिकरुपमा स्वागत गरेको छ । काठमाडौँको होटल एलोफ्टमा एक ओरेन्टियसन कार्यक्रमको आयोजना गरि विद्यार्थीलाई कलेजले स्वागत गरेको हो। विद्यार्थीहरुलाई कलेजको बारेमा सम्पूर्ण जानकारी, उनीहरुको कोर्ष के कस्ता छन्, उनीहरुले पालना गर्नुपर्ने नियम के के हुन्,…