‘१५ वर्ष बालबालिकाको भविष्य बनायौं, अहिले हामीले के पायौं’

रिस्ता राई/काठमाडौं । ‘१५ वर्षसम्म बालबालिकाहरुको भविश्य बनाउनमा लाग्यौं । अहिले आएर राज्यले नै हामीलाई लखेट्न थाल्यो । अब हामीले कसरी आफ्नो पेट पाल्ने’ रौतहटबाट काठमाडौं आएकी राहत शिक्षक शोभाकुमारी चौधरी आफ्नो गुनासो यसरी पोख्दै थिईन् । उनले जागीर गर्न थालेको पनि डेढ दशक भईसक्यो ।राहत शिक्षकको रुपमा कार्यरत भएको डेढ दशकमा स–साना नानी बाबुको…

Logo