काठमाडौं । भोलिदेखि देशभरका शिक्षकहरु तेस्रो चरणमा आन्दोलनमा होमिने भएका छन् । वर्तमान शैक्षिक अवस्थाको सुधार तथा नेपाली शिक्षकहरुको पेशागत हकहितको सुनिश्चितताका लागि भन्दै नेपाल शिक्षक महासंघको आह्वानमा कात्र्तिक ३० गते देशभरका शिक्षकहरु तेस्रो चरणको आन्दोलन गर्न लागेका हुन् ।महासंघमा आवद्ध शिक्षकहरुले भोलि ७७ वटै जिल्ला शिक्षा विकास तथा समन्वय एकाईमा धर्ना तथा विरोध कार्यक्रम…