वनअपले आयोजना गर्न लागेको चौथो मेघा अष्ट्रेलीया एजुकेशन फेयर २०१८ भोलिबाट शुरु हुने भएको छ । काठमाण्डौको होटल अन्नपुर्ण परिसर भित्र संचालन गरिने उक्त शैक्षिक मेला बिहिबार र शुक्रबार चल्ने आयोजकले जनाएको छ । बिहिबार विहान १० बजेबाट उक्त मेला शुरु हुन लागेको हो ।उच्च शिक्षा हाँसिल गर्न अष्ट्रेलिया जान चाहाने विद्यार्थीहरुलाई लक्षित गरेर यस शैक्षिक…