अस्थायी शिक्षकः दोस्रो चरणको परीक्षा नतिजा प्रकाशित

काठमाडौं । शिक्षक सेवा आयोगले अस्थायी शिक्षकको नतिजा प्रकाशन थालेको छ । सोमबार सुरु गरेको नतिजा प्रकाशन मंगलबार पनि जारी रहेको छ । आयोगले मंगलबार निम्न माध्यमिक तहको पश्चिम, मध्यपश्चिममाञ्चल र सुदूरपश्चिममाञ्चलको विज्ञान विषयको नतिजा प्रकाशन गरेको हो ।त्यस्तै निम्न माध्यमिक तहको पूर्वाञ्चल र मध्यमाञ्चलको विज्ञान विषयको नतिजा प्रकाशन गरिएको छ । भने निम्न माध्यमिक…

Logo