ललितपुर । पाँच वर्षदेखि सञ्चालित ‘टिच नेपाल’ नामक गैह्र सरकारी संस्था खारेज गरिएको छ । शिक्षक बन्न इसाई हुनुपर्ने भन्दै विज्ञापन गर्ने ललितपुरको भनिमण्डलमा रहेका ‘टिच नेपाल’ लाई ललितपुर जिल्ला प्रशासनले खारेज गरेको हो । संस्थाले प्रशिक्षार्थी शिक्षकको लागि केही साताअघि खुलाएको विज्ञापनका कारण विवादमा आएको थियो ।संस्थालाई हालको लागि निलम्बन गरिएको जिल्ला प्रशासन कार्यालय,…