आइडीपी अष्ट्रेलियन एजुकेशन फेयर सम्पन्न

अष्ट्रेलियाको शैक्षिक संस्थाहरुका बारेमा जानकारी दिन आयोजित आइडीपी अष्ट्रेलियन एजुकेशन फेयर सम्पन्न भएको छ । राजधानीको होटल र्‍याडिसनमा संचालित मेलाको नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडले उद्घाटन गरेका थिए ।मेलाको उदघाटन समारोहमा बोल्दै राजदूत पिटरले अष्ट्रेलिया एजुकेशनको हव भएको बताए । उनले अष्टेलियाका सुविधासम्पन्न विश्वविद्यालयहरुमा गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिने धारणा राखे । कार्यक्रममा बोल्दै…

Logo