लमजुङ । लमजुङका शिक्षक शमशेरबहादुर थापा अन्तर्राष्ट्रियस्तरको ‘ग्लोबल टिचिङ प्राइज’ का लागि छनौट भएका छन्। विश्वका १७९ मुलुकबाट छानिएका उत्कृष्ठ ५० मा उनको नाम पनि परेको हो ।अनलाइन माध्यमबाट उक्त पुरस्कारको दाबी गर्दै १ सय ७९ मुलुकका झण्डै ३० हजार प्रत्यासीले फाराम भरेका थिए। ती मध्येबाट ३८ देशका ५० जना छनोट भएका छन् ।बेलयती संस्था…