काठमाडौं । अब शिक्षकहरुको सेवा सुविधा निजामती कर्मचारीको भन्दा आकर्षक हुने भएको छ । यस विषयमा बिहीबार शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासंघबीच एक सहमति भएको छ ।सहमतिपछि शिक्षकलाई निजामती कर्मचारीको भन्दा आकर्षक सेवा सुविधा दिने प्रवन्ध गरिनेछ । त्यसको लागि शिक्षा मन्त्रालयले निर्माणको प्रकृयामा रहेको संघीय ऐनमा उक्त ब्यवस्था गरिनेछ । उक्त कुरा शिक्षा…