(रामजी बलामी)सामान्यतः बिहानको खाना खाने समय १० बजेपछि हो । तर, कार्यालय र बिद्यालय जानुपर्नेहरु भने ९ बजे खाना खान्छन् । त्यो भन्दा चाँडै खाना खानुपर्ने बाध्यता भयो भने कि त हटकेशमा खाना बोक्छन् कि त कार्यालय वा बिद्यालयकै क्यान्टिनमा खाना खान्छन् ।तर, किरण गोले (१३) र प्रशान्त तामाङ (११)को हकमा भने यि सबै कुरा…