मावि तहका ५ विषयको अस्थायी शिक्षकको नतिजा सार्वजनिक

काठमाडौं । शिक्षक सेवा आयोगले मावि तहका ५ विषयको अस्थायी शिक्षकको नतिजा सार्वजनिक गरेको छ । माध्यमिक तहका अस्थायी शिक्षकलाई स्थायी गर्न शिक्षक सेवा आयोगले विभिन्न मितिमा लिएकोे ५ विषयको परीक्षाको अन्तिम नतिजा सार्वजनिक गरेको हो ।आयोगले माध्यमिक तहका सामाजिक, कम्प्युटर, संस्कृत, अर्थशास्त्र, कार्यसञ्चालन तथा लेखा विषयको नतिजा सार्वजनिक गरेको हो । गत असारमा अस्थायी…

Logo