यी हुन् एसईई प्रश्नपत्र ‘लिक’ गर्नेहरु, प्रहरीदेखि शिक्षकसम्म

काठमाडौं । प्रदेश २ मा एसईई परीक्षाको प्रश्नपत्र लिक गर्ने ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । चैत्र १४ र १५ गते विज्ञान र सामाजिक विषयमा प्रश्नपत्र लिक गरिएको थियो । जसका कारण प्रदेश २ को एसईई परीक्षा नै स्थगित गरिएको छ ।प्रश्नपत्र लिक प्रकरणमा मुछिएका ६ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र दुई…

Logo