व्यवस्थापन समिति अध्यक्षकै घरमा दलित प्रधानाध्यापक कुटिए

म्याग्दी । विद्यालय व्यवस्थापन समितिका अध्यक्षकै घरमा एक दलित प्रधानाध्यापक कुटिएका छन् । धवलागिरि गाउँपालिका–५ भेडिखाल्टास्थित जनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक रेशमबहादुर विश्वकर्मा कुटिएका हुन् । विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष पार्वती पुर्जा (मगर) को घरमा विद्यालय सञ्चालनकै विषयमा छलफल भईरहेको बेला उनीमाथि कुटपिट गरिएको हो ।‘दलित भएर मगरको घरभित्र पस्ने’ भन्दै स्थानीय बलबहादुर रोका र जितेन्द्र…

Logo