इलाम । रुखले किचेर विद्यालय जाँदै गरेका एक विद्यार्थीको मृत्यु भएको छ । इलामको सूर्योदय नगरपालिका ६ तारा गाउँस्थित हर्कटेबाट थापा गाउँ जाने भित्रि सडक जेसिभिले खन्ने क्रममा ढलेको रुखले किचेर विद्यालय जाँदै गरेका १२ वर्षीय छोरा भेषराज गजमेरको मृत्यु भएको हो । १४ वर्षीया कृतिका रसाइली गम्भीर घाइते भएकी छन् ।उनको टाउकोमा गम्भीर चोट…