१३ औं इक्यान शैक्षिक मेला असार २६ गतेदेखि

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले १३ औं बृहत शैक्षिक मेला आयोजना गर्ने भएको छ । अन्तर्राष्ट्रिय शिक्षाको सही जानकारी र परामर्श दिने उद्देश्यले आगामी असार २६ गतेदेखि २९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा मेला आयोजना गर्न लागिएको इक्यानका अध्यक्ष बिष्णुहरि पाण्डेले जानकारी दिए ।यो मेलामा एक लाख बढीले अवलोकन गर्ने अनुमान गरिएको छ । मेलामा इक्यानका…

Logo