एसइईको परीक्षाफल आज प्रकाशित हुँदै, यसरी हेर्नुहोस्

यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल आज (विहिबार) प्रकाशन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रण कार्यालयले जनाए अनुसार परीक्षाफल प्रकाशितका लागि छलफल गर्न आज एक बजे बोर्ड बैठक बस्दैछ ।यस वर्षको एसईई परीक्षमा कुल चार लाख ७४ हजार तीन जना विद्यार्थी सहभागी भएका छन् ।परीक्षा नियन्त्रण कार्यालयले विभिन्न १७ तरिकाबाट…

Logo