उन्नत नागरिक उत्पादन गर्नेः नोवेल एकेडेमी ( भिडियो रिपोर्ट)

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा अवस्थित नोवेल एकेडेमीले लामो र गौरवमय शैक्षिक इतिहास बनाएको छ । नोवेल एकेडेमी यस्ता थोरै शैक्षिक संस्थामध्येमा पर्छ, जसले पूर्व प्राथमिकतहदेखि स्नातकोत्तरसम्मको कार्यक्रम सञ्चालन गर्छ ।नेपालमा निजी क्षेत्रमा सबैभन्दा बढी कार्यक्रम सञ्चालन गर्ने पहिलो संस्था पनि नोवेललाई नै मानिन्छ । कम शुल्कमै स्तरिय शिक्षा पाइने नोवेलले जेहेन्दार, गरिब, पिछडिएको विद्यार्थीलाई…

Logo