लोकसेवाको विज्ञापन रद्द गराउन माग गर्दै राजधानीमा सिट्टी जुलुस

काठमाडौँ,लोकसेवा आयोगको असमावेशी विज्ञापन रद्द गर्न भन्दै सिट्टी जुलुस निकालिएको छ । सोमबार राजधानीमा संविधानको मुलमर्म र समानुपातिक समावेशि सिद्धान्त विपरित प्रकाशित गरिएको लोकसेवा आयोगको असमावेशी बिज्ञापन तुरुन्त रद्द गर्न माग गरि जुलुस निकालिएको हो ।जूलूसका क्रममा उक्त आरक्षण सुनिस्चितसहितको विज्ञापन पुनः प्रकाशितको माग गरिएको छ । प्रोगेसिभ स्टुडेन्ट एलाएन्सले आयोजना गरेको जुलुसमा असंवैधानिक विज्ञापन…

Logo