शिक्षक लाईसेन्स विज्ञापनको फारम भर्ने म्याद थप

भक्तपुर । शिक्षक लाईसेन्सको लागि खोलेको विज्ञापनको फारम भर्ने म्याद थप गरिएको छ । शिक्षक सेवा आयोगले एक साता समयावधि थप गरेको हो । यस अघि असार २२ गते सम्म फारम भर्न सकिने गरी खुलेको विज्ञापनमा एक साताको म्याद थपेर २९ गते सम्म फारम भर्न सकिनेछ ।साविकको उच्च माध्यमिक तहमा अध्यापन गर्दै आएका शिक्षकहरुले अध्यापन…

Logo