जेठ २ गते एबीसी ‘इजुकेसन इन्फरमेसन सेमिनार-२०१९’ हुने

काठमाडौं । काठमाडौंमा दोस्रो एबीसी ‘इजुकेसन इन्फरमेसन सेमिनार-२०१९’ आयोजना हुने भएको छ । अष्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श दिंदै आएको एबीसी इजुकेसन एन्ड माइग्रेसनले दोस्रो संस्करणको ‘इजुकेसन इन्फरमेसन सेमिनार– २०१९’ आयोजना गर्न लागेको हो ।भोली अर्थात यहि जेठ २ गते काठमाडौंमा र ४ गते चितवनमा सेमिनार हुने र त्यसको सम्पूर्ण…

Logo