करार शिक्षक नियुक्त गर्न ७७ वटै जिल्ला शिक्षा समन्वय कार्यालयलाई परिपत्र

काठमाडौं । सामुदायिक विद्यालयलाई करार शिक्षक नियुक्त गर्न बाटो खुला भएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै जिल्लाका शिक्षा विकास तथा समन्वय ईकाइलाई शुक्रबार पत्राचार गरेर करार शिक्षक नियुक्त गर्ने बोटो खोलिदिएको हो ।आन्तरिक प्रतिस्पर्धामा अनुत्तीर्ण भएर वा सेवा अवधि गणना गरेर पैसा लिएर गएका शिक्षकका कारण दरबन्दी रिक्त रहेको ठाउँमा करारमा शिक्षक…

Logo