४ घण्टाभित्र देशभरका एसईईको प्रश्नपत्र रुजु गर्न निर्देशन

काठमाडौं । शिक्षा मन्त्रालयले ४ घण्टाभित्र एसईईको प्रश्नपत्र रुजु गर्न निर्देशन दिएको छ । प्रदेश २ मा लगातार एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएपछि शिक्षा मन्त्रालयले देशभरको प्रश्नपत्र ४ घन्टाभित्र रुजु गर्न निर्देशन दिएको हो ।प्रदेश २ मा बिहीबार विज्ञान र शुक्रबार सामाजिक विषयको प्रश्नपत्र बाहिरिएको थियो । प्रश्नपत्र बाहिरिएपछि आकश्मिक रुपमा बसेको बैठकले ४ घण्टाभित्र पश्नपत्र…

Logo