मन्दिरा खत्री सिन्धुपाल्चोक । २०७२ मा गएको विनाशकारी भूकम्पले नेपालका विभिन्न स्थानमा मानवीयसँगै धनजन क्षति भएको थियो । त्यसको प्रत्यक्ष प्रभाव सिन्धुपाल्चोकमा पनि परेको थियो ।सिन्धुपाल्चोकमा हजारौं मानिसको ज्यान गएको थियो । त्यस्तै भौतिक क्षति पनि धेरै भएको थियो । विनाशकारी भूकम्पमा परि वलेफी गाउँपालिका ४ मा रहेको जालपादेवी माध्यमिक विद्यालय पनि ध्वस्त भयो ।विद्यालय…