अन्तर्वार्ता अघि परीक्षामा असफल अस्थायी शिक्षक बिदा हुन नपाउने

भक्तपुर । अस्थायी शिक्षक परीक्षामा असफल भएकाहरुले तत्कालै बिदा नपाउने भएका छन् । अहिले सार्वजनिक भईरहेको अस्थायी शिक्षक परीक्षाको नतिजामा धेरै जसो शिक्षकहरु असफल भईरहेको बेला शिक्षा तथा मानव स्रोत विकास केन्द्रले असफल भएका शिक्षकहरुलाइृ तत्काल बिदा नगर्ने भएको हो ।सुविधा रोजेका तथा परीक्षामा असफल अस्थायी शिक्षकहरु तत्काल बिदा नहुने भएका हुन् । लिखित परीक्षाको…

Logo