आज २०५ औं भानु जयन्ती : विविध साहित्यिक कार्यक्रमको आयोजना गरि मनाइँदै

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको आज २०५ औँ जन्मजयन्ती हो । यस अवसरमा यस वर्ष हुने त्रिदिवसीय बृहत हिमवत्खण्ड कला साहित्य सम्मेलन जयन्तीको मुख्य आकर्षणको रुपमा देखिएको छ । विगतमा परम्परागत रुपमा उनको जन्मजयन्ती मनाइए पनि यसवर्ष भने फरक शैलीमा मनाउन लागिएको हो ।भानु जयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गर्ने…

Logo