काठमाडौं : परीक्षा नियन्त्रण कार्यालय बल्खुले मंगलबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै स्नातक तह पहिलो वर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ। तीन तथा चार वर्षे स्नातक तह पहिलो वर्षको परीक्षा तालिका सार्वजनिक भएको हो। सूचनाअनुसार परीक्षा आगामी भदौ ४ देखि २७ गतेसम्म चल्नेछ। तीन वर्षे शिक्षा शास्त्र, विज्ञान तथा मानविकीको परीक्षा बिहान ७ देखि १० बजेसम्म…