इक्यान निर्वाचनः १८ सदस्यीय कार्यसमितिका लागि ४४ जनाको मनोनयन दर्ता [नामावलीसहित]

शैक्षिक परामर्श संस्थाहरूको सबैभन्दा ठूलो छाता संगठन नेपाल शैक्षिक परार्मश संघ (इक्यान)मा चुनावी माहोल सुरु भएको छ । इक्यानको निर्वाचन नजिकिएसँगै आकांक्षीहरुले धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन् । दुई प्यानलसहित अध्यक्षका लागि बिहीबार चार जनाले उम्मेदवारी दिएका छन् ।  इक्यानको अध्यक्षका लागि विष्णुहरि पाण्डे, शेषराज भट्टराई, देवीदास भट्टराई र कृष्णहरि केसीले उम्मेदवारी घोषणा गरेका छन । चार जनाले उम्मेदवारी…

Logo