काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले शनिबार नयाँ बानेश्वरस्थित द एभरेस्ट होटलमा सञ्चालित 'बंगलादेश मेडिकल एजुकेसन फेयर २०२६' तत्काल सञ्चालनमा राेक लगाएकाे छ । बंगलादेश दूतावास, काठमाडौंको आयोजनामा भएको उक्त मेला स्विकृति बिना नै सञ्चालन गरिएको भन्दै इक्यानले आफ्नो नीति अनुरूप राेकेकाे हो । इक्यानले विगतदेखि नै विना स्विकृति नै यस्ता कार्य गर्ने शैक्षिक…