काठमाडौं । नेपालको शैक्षिक परामर्श क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को नेतृत्व सम्हालेका शेषराज भट्टराईको कार्यकाल आजबाट समापन भएको छ। दुई वर्षको नियमित कार्यकाल र पछि थपिएको ६ महिना सहित उनको नेतृत्वले इक्यानलाई नयाँ उचाइमा पुर्याएको छ। २०२३ जुलाईमा निर्वाचित भएका भट्टराईको दुई वर्षे कार्यकाल मूल रूपमा २०२५ जुलाईमा समाप्त हुने…