बेस्ट साईन्स प्लस टु अवार्ड सीसीआरसी कलेजलाई

काठमाडौंको कोटेश्वरमा रहेको क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सिसिआरसी)ले बेस्ट साईन्स प्लस टु अवार्ड, २०८० प्राप्त गरेको छ । केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा एक विशेष कार्यक्रमकाबीच प्लस टुको शिक्षामा उत्कृष्ट नतिजा निकाल्न सफल क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सिसिआरसी)लाई बेस्ट साईन्स प्लस टु अवार्ड प्रदान गरेको हो ।  आफूलाई ‘द कलेज फर लर्निङ विथ पोजेटिभ…

Logo