बेस्ट एकेडेमिक्स अवार्ड द टाइम्स इन्टरनेसनललाई

काठमाडौंको डिल्लीबजारमा रहेको द टाइम्स इन्टरनेसनल कलेजले बेस्ट एकेडेमिक्स अवार्ड, २०८० प्राप्त गरेको छ ।   केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा एक विशेष कार्यक्रमकाबीच प्लस टुको शिक्षामा उत्कृष्ट नतिजा निकाल्न सफल द टाइम्स इन्टरनेसनलाई बेस्ट एकेडेमिक्स अवार्ड प्रदान गरेको हो । युवा शिक्षासेवी एवं टाइम्स कलेजका प्रबन्ध निर्देशक दिपक न्यौपानेले उक्त अवार्ड ग्रहण गरेका छन् ।  प्लस…

Logo