बाग्लुङ। म्याग्दीको सिमानामा रहेको बागलुङको ताराखोला गाउँपालिका–४ स्थित नेपाल माध्यमिक विद्यालयले स्थापना गरेको अक्षयकोषमा रु एक करोड सङ्कलन भएको छ । गत माघ २५ देखि फागुन १ गतेसम्म आयोजना गरिएको ५७औँ स्थापना दिवसका क्रममा प्राप्त रु ३७ लाखसहित उक्त रकम सङ्कलन भएको हो । पशुविज्ञान विषयमा कक्षा ११–१२ तहको पठनपाठन सञ्चालन गर्दै आएको विद्यालयको शैक्षिक…