काठमाडौं । हिमालय कलेज अफ इन्जिनियरिङ्गमा ‘जर्नल अनावरण कार्यक्रम’ सम्पन्न भएको छ । शुक्रबार कलेजकै हलमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा इन्सिच्यूट अफ इन्जिनियरिङ्गका डिन प्रा.डा. सुशील बहादुर बज्राचार्य तथा विभिन्न कलेजका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । हिमालय कलेज अफ इन्जिनियरिङ्गले पढाईमा मात्र नभएर लेखाईमा पनि आफ्ना विद्यार्थीहरुले उत्तिकै ध्यान दिनुपर्ने ध्येका…