आलेख : शैक्षिक इतिहासको साक्षी

गण्डकी। कुनै समयको चर्चित भनाइ थियो, ‘शिक्षा नपाए कि जानु काशी, कि जानु कास्की’। प्राचीनकालदेखि नै शिक्षाको विशिष्ट गन्तव्यका रूपमा चासो र चर्चा कमाएको कास्कीमा १८–१९औँ शताब्दीतिर अन्नपूर्ण गाउँपालिका, पाउँदुरमा सञ्चालित पिँढी पाठशाला र विन्ध्यवासिनी क्षेत्रमा सञ्चालित पठनपाठनका कारण यो क्षेत्र शिक्षाको केन्द्रका रूपमा रहेको थियो। तत्कालीन समयमा पाउँदुरमा पौडेल थरका व्यक्तिले पिँढीमा राखेर पढाउने…

Logo