विद्यार्थीको सीप तथा क्षमता विकास गर्न प्रतिबद्ध कलेज, निस्ट

निस्टको जगमा रहेर नेसनल स्कुल अफ साइन्सेस ३० वर्ष अगाडि २०५० सालमा काठमाडौंको लैनचौरमा स्थापना भएको कलेज हो । शैक्षिक क्षेत्रमा बेग्लै पहिचान बनाउने उद्धेश्यसहित स्थापना भएको निस्टले आफूलाई निजी क्षेत्रबाट स्थापित पहिलो प्लस टु भएको दाबी गर्छ ।   विज्ञान विषयको अध्ययनलाई प्राथकिमता दिँदै खुलेको भए पनि निष्टले व्यवस्थापन संकायमा समेतसँगै अध्ययन अध्यापन गराउँदै आएको…

Logo