हिमालय कलेज अफ इन्जिनियरिङ्गमा ‘वेलकम एण्ड ओरिएन्टेसन प्रोग्राम–२०८२’ सफलतापूर्वक सम्पन्न

काठमाडाैं । इन्जिनियरिङ शिक्षा क्षेत्रमा एक प्रमुख शैक्षिक संस्थाको रूपमा स्थापित हिमालय कलेज अफ इन्जिनियरिङ्गले नयाँ शैक्षिक सत्रको सुरुवातलाई उत्सवमय बनाउँदै बिएससी/सिएसआइटी र बिआइटीका विद्यार्थीहरुलाई ‘वेलकम एण्ड ओरिएन्टेसन प्रोग्राम–२०८२’ सफलतापूर्वक सम्पन्न गरेको छ । शनिबार कलेजकै सेमिनार हलमा आयोजित उक्त वेलकम एण्ड ओरिएन्टेसन प्रोग्रामको सभापतित्व कलेजका प्रिन्सिपल डा. रविन्द्रराज गिरीले गरेका थिए भने कार्यक्रमका प्रमुख…

Logo