प्रिमियर इन्टरनेसनल स्कुलमा कला प्रदर्शनीदेखि खेलकुदसम्मका गतिविधि सम्पन्न

काठमाडौं । प्रिमियर इन्टरनेसनल आइबी कन्टिन्युम स्कुलले विद्यार्थीहरूको चौतर्फी विकासलाई लक्षित गर्दै विविध कार्यक्रमहरू सम्पन्न गरेको छ । अन्तर्राष्ट्रिय बकालोरियट शिक्षण पद्धतिअनुसार "सिर्जना गरौँ र समुदायमा योगदान दिऔँ" भन्ने मूल मर्मका साथ आयोजित यी कार्यक्रमहरूले विद्यार्थीमा नेतृत्व, उद्यमशीलता र सामाजिक उत्तरदायित्वको भावना प्रवर्द्धन गरेका छन्। साताको सुरुआत 'एक्सप्रेसन्स – २०२५' भिज्युअल आर्ट्स एक्जिविसनबाट भएको थियो।…

Logo