एसईईको परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण हुने, एक महिनामै नतिजा निकाल्ने तयारी

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नयाँ व्यवस्था लागू गर्दै परीक्षा जहाँ हुन्छ, त्यहीँ उत्तरपुस्तिका परीक्षण गर्ने भएको छ । बोर्डका अनुसार चैत १९ गतेदेखि सुरु हुने एसईई परीक्षाका उत्तरपुस्तिका सम्बन्धित परीक्षा केन्द्रमै परीक्षण गर्ने तयारी गरिएको हो । अघिल्ला वर्षहरूमा गोप्य रूपमा फरक–फरक स्थानमा परीक्षण गरिने परम्परा यसपालि परिवर्तन…

Logo