इक्यानकाे आगामी अध्यक्षका लागि भट्टराईकाे पक्षमा उभिए वर्तमान अध्यक्ष पाण्डे

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का वर्तमान अध्यक्ष प्रकाश पाण्डे शेषराज भट्टराई प्यानलको समर्थनमा खुलेका छन् ।   इक्यान निर्वाचन २०८० मा अध्यक्ष पदका लागि भट्टराई समूहको प्यानल घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले भने, ‘म हिजो बेलुकासम्म अनिणित थिएँ । एउटा समूहमा अघिल्लो पटकको निर्वाचनमा अध्यक्ष जिताएका दाई उम्मेदवार हुनुहुन्छ, अर्को पट्टी मेरो विजनेश पार्टनर…

Logo