गाउँभरी विद्यार्थी संख्या दुई, विद्यालयको नयाँ भवनमा सधैँ ताला

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५ को खिरपानी सामुदायिक आधारभूत विद्यालयमा गाउँभरिका दुई जना विद्यार्थी छन्। तीन कक्षासम्म अध्ययन हुने विद्यालयमा जम्मा १४ जना विद्यार्थी छन् । सिंगो तुम्कोटबाट दुई जनामात्र विद्यार्थी स्कुल जान्छन् । गाउँका अधिकांश विद्यार्थी जिल्लाबाहिर र बौद्ध विद्यालय टोपे (लामा)  अध्ययन गर्ने भएपछि यस्तो समस्या देखिएको हो। तुम्कोट गाउँका कक्षा ३ मा पेमा…

Logo