काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशन गर्ने विषयमा निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठक अहिले बसिरहेको छ । बैठक केहीबेर अघिबाट सुरु भएको हो । बोर्ड बैठकले एसईईको नतिजा आजै नतिजा प्रकाशित गर्ने वा भोलि भन्नेबारे निर्णय गर्नेछ । २०८१ सालको चैत ७ गतेदेखि चैत १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा नियमिततर्फ ४…