काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) काभ्रेपलाञ्चोक शाखाले बनेपामा आफ्नो नयाँ कार्यालयको भव्य उद्घाटन गरेको छ । बनेपामा एक औपचारीक कार्यक्रमको आयोजना गरि कार्यालयको उत्घाटन गरेको हो । कार्यालय उद्घाटनसँगै इक्यानले वृहत शिक्षा मेला आयोजना गरी काभ्रे क्षेत्रका विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय शिक्षासम्बन्धी जानकारी समेत प्रदान गरिएको हो । इक्यान काभ्रे शाखाका अध्यक्ष भुवन रायमाझीले भने,…