ब्रिलियन्ट एजुकेसनद्वारा ‘एड्मिसन डे’ आयोजना, सहभागी हुनेलाई शतप्रतिशत छात्रवृति

काठमाडौं । विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई लक्षित गर्दै पुतलीसडकमा अवस्थित ब्रिलियन्ट एजुकेसन करिअर सर्भिसेसले ‘एड्मिसन डे’ आयोजना गरेको छ । एड्मिसन डे भदौ ४ गते बुधबार पुतलीसडकस्थित केन्द्रिय कार्यालयमा बिहान ९ बजेदेखि सुरु हुनेछ । मेलामा विभिन्न मुलुकका १० भन्दा बढी ख्यातीप्राप्त विश्वविद्यालय र कलेजका प्रतिनिधि सहभागी हुनेछन् । विदेश पढ्न जाने…

Logo