विदेशिएका युवालाई स्वदेशमै भविष्य देखाउन इक्यानले पहल गर्नुपर्छ -मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले इमानदार नेता र अनुशासित नागरिकको पहलबाट नै देश विकास सम्भव हुने विश्वास व्यक्त गरेका छन् । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)को २९औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री गुरुङले विकासका लागि सुशासन र समृद्धिका पक्षमा इमान्दार भएर काम गर्नुपर्नेमा जोड दिएका हुन् । पछिल्लो समय विदेशमा…

Logo