काठमाडौं । ग्लोबल च्वाइस एजुकेशन कन्सल्टेन्टले आयोजना गरेको ‘एजुकेशन फेयर’ सम्पन्न भएको छ । वैदेशिक अध्ययनमा जाने र जान चाहने विद्यार्थीलाई उचित मार्ग दर्शन गर्ने उदेश्यका साथ आयोजना गरिएको ‘एजुकेशन फेयर’ काठमाडौंको स्टार मलमा सम्पन्न भएको हो । यस फेयरको मुख्य उदेश्य वैदेशिक अध्ययनका विषयमा फैलिएको भ्रामक विषयप्रति कसरी सजक रहने, उचित परामर्श कसरी लिने…